×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अदालतमा दायर रिटमा आज सुनुवाइ

सभामुख सापकोटा र उपसभामुख भुसालविरुद्धको मुद्दाको सुनुवाइ आज

सभामुख सापकोटा र उपसभामुख भुसालविरुद्धको मुद्दाको सुनुवाइ आज

असोज ७, २०७९

काठमाडौं- सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार परेको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिइसकेको छ।अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका हुन्।

सबै पढ्नुहोस