साहस ऊर्जाको आईपीओ बाँडफाँट कहिले ?
असोज १५, २०७८काठमाडौँ - साहस ऊर्जाले साधारण शेयर (आईपीओ) बाँडफाँट आगामी आइतबार हुने भएको छ । कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको प्रि-अलोटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिन १० असोजसम्ममा २४ लाख ६२ हजारभन्दा बढी आवेदकले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका थिए । कम्पन
सबै पढ्नुहोस