कनेक्ट आईपीएसबाट अब खाता नम्बरको साटो मोबाइल नम्बर राखेरै रकम पठाउन मिल्ने
फाल्गुण ७, २०७९काठमाडौं - कनेक्ट आईपीएसबाट अब सोझै मोबाइल नम्बर प्रयोग गरी रकम पठाउन सकिने भएको छ । यसअघि कुनै पनि बैंक खातामा रकम पठाउँदा बैंक खाता नम्बर र बैंक शाखा लगायतको विवरण राख्नुपर्ने वाध्यता रहेको थियो । कम्पनीले त्यसको सहज विकल्पको रुपमा यो फिचर ल्याएको हो । नेपाल क्लियरिङ हाउसले 'नेपालपे इन्स्ट्यान्ट' फिचर मार्फत यो सुविधा ल्याइएको जनाएको छ । यो फिच
सबै पढ्नुहोस