सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक, नेप्से १३३ अंकले घट्यो!
असोज २, २०८२काठमाडौं- लगानीकर्ताहरूमा देखिएको तीव्र 'आत्तिने' प्रवृत्ति (प्यानिक सेलिङ) का कारण बिहीबार सेयर बजारमा केही मिनेटभित्रै दोस्रो पटक सर्किट ब्रेक लागेको छ। सेयर कारोबार खुलेको तीन मिनेट पनि नबित्दै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। २० मिनेटको लागि कारोबार स्थगित भएर पुनः खुलेको एक मिनेट नबित्दै बजार थप १ प्रतिशतले ओरालो लाग्यो। यसरी कुल ५ प
सबै पढ्नुहोस