नेपाल पुलिसलाइ हराउदै अफ्रिकन रुट्स फाईनलमा
चैत २७, २०७७काठमाडौं - पोखरामा जारी आहा–रारा गोल्डकप अन्तर्गत अफ्रिकन रुट्स एसोसिएसनले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न सेमिफाइनल खेलमा अफ्रिकन रुट्सले २-० गोल अन्तरले पराजित गर्यो ।पराजित भएसँगै प्रहरी सेमिफाइनलबाबाटै बाहिरिएको हो । खेलको पहिलो हाफको २ मिनेटमै रुट्सका बसिकले पहिलो गोल गरेर खेलमा अग्रता दिलाएका थिए । यसपछि प्रहरी निकै दबाबमा थियो । पहिलो हाफको सुरुमै दबाबमा परेको प
सबै पढ्नुहोस