यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
असार २०, २०७९काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र विक्री दर १२६.७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । यस्तै, युरो १ को खरिद दर १३१.५९ पैसा र विक्री दर १३२ .२२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५.९९ पैसा र विक्री दर ८६.४० पैसा रहेको छ । जापानी येन १० को ख
सबै पढ्नुहोस