झापामा तीन किशोरीले गरे सामूहिक आत्महत्या
साउन ८, २०७९झापा झापाको कचनकवल गाउँपालिकामा तीन किशोरीले सामूहिक आत्महत्या गरेका छन् । अन्दाजी १८ देखि २० वर्ष उमेरका किशोरीहरु हिजो १२ बजेबाट बेपत्ता भएका थिए । गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले बताएअनुसार बिहान चिया टिप्ने मजदुरले झुण्डिएको अवस्थामा सव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । अहिले उक्त सव पोस्टर्माटमको लागि भद्रपुर लगिएको छ भने विस्त
सबै पढ्नुहोस