५ दलीय गठबन्धनमा समेट्न समाजवादी केन्द्रको निवेदन
साउन २४, २०७९काठमाडौं- वामदेव गौतमसँग अलगिएर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आफ्नो समूहलाई पाँच दलीय गठबन्धनमा राख्न आग्रह गरेका छन्। गठबन्धनको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटेर सफलले यस्तो आग्रह गरेका हुन्। सफलले देउवा तथा पौडेललाई छुट्टाछुट्टै भेटेर यस्तो आग्रह
सबै पढ्नुहोस