शेखर कोइराला समूहले आज पार्टी कार्यालयमा धर्ना दिँदै
असोज १२, २०७९काठमाडौँ- समानुपातिक सूचीमा आफ्नो समूहका उम्मेदवार कम परेको भन्दै नेपाली कांग्रेसको शेखर कोइराला पक्षधर नेता असन्तुष्ट छन्। उनीहरूले सभापति शेरबहादुर देउवापक्षले पेलेर अघि बढेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यदि आफूहरूलाई पेलेर गएमा बिद्रोह गर्ने समेत बताएका छन्। आजबाट यो समूहले पार्टी कार्यालयमा आज धर्ना दिँदैछ । गत सोमबार बसेको शेखर समूहको
सबै पढ्नुहोस