केपी ओली सत्ता साझेदार दलको संयोजक चयन
पुस १४, २०७९काठमाडौँ- सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्। बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको गृहमन्त्री रवि लामिछानेले बताए। उनले भने,‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ। यसका लागि हामीले संयोजक तोकेका हौँ ।’ ओली नेतृत्वको समितिमा अन्य दलका सद
सबै पढ्नुहोस