भारतको उत्तर प्रदेशमा चिसोले हृदयाघात हुँदा एकै दिन २२ जनाको मृत्यु
पुस २३, २०७९काठमाडौँ- भारतको उत्तर प्रदेशमा चिसोका कारण हृदयाघात हुँदा एकै दिन २२ जनाको मृत्यु भएको छ। मृतकहरू सबै कानपुरका बासिन्दा भएको अधिकारीहरुले बताएका छन्। लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले जारी गरेको तथ्यांकअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरंग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए। तीमध्ये उपचारका
सबै पढ्नुहोस