×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सन्दीप प्रकरण : आज उच्च अदालतमा सुनुवाइ हुँदै

सन्दीप प्रकरण : आज उच्च अदालतमा सुनुवाइ हुँदै

पुस २८, २०७९

काठमाडौँ- जबरजस्ती करणीको मुद्दामा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको केशमा आज उच्च अदालतमा सुनुवाइ हुँदैछ । लामिछानेलाई रिहा गर्ने कि नगर्ने भन्ने विषयमा आज उच्च अदालतमा सुनुवाइ हुने उनका वकिलले जानकारी दिए । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुसार उनको सुनुवाइ उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासमा हुने छ ।

सबै पढ्नुहोस