दूधको उचित मूल्य नपाएको किसानको गुनासो
पुस २३, २०७९चितवन- चितवन जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्। पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागत अनुसारको मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ। भरतपुर महानगरपालिका–५ का इन्द्रमणि गैरे पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य यथावत रहनुले समस्यामा परेको बताउँछन्। उनले भने, ‘पशु आहारको मूल्यवृद्धि भएअनुसार उत
सबै पढ्नुहोस