सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
माघ ११, २०७९काठमाडौँ- आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य १०० रुपैयाँले घटेर तोलामा १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि एक सयले घटेर तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुप
सबै पढ्नुहोस