केपी ओली कप : आर्मीलाई हराउँदै सातदोबाटो फाइनलमा
फाल्गुण १५, २०७९काठमाडौं-सडन डेथमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीलाई सडन डेथमा हराउँदै सातदोबाटो फाइनलमा पुगेको हो। सोमबार भएको दोस्रो हाफ पनि गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि ४–१ को बराबरी भए
सबै पढ्नुहोस