ओलीको मुद्दाको सुनुवाइ आज, होला त अन्तरिम आदेश ?
असोज ५, २०७८काठमाडौँ- नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ । नेकपा
सबै पढ्नुहोस