किसानसँग झुके मोदी, तीनवटै कृषि कानून फिर्ता लिने
मङ्सिर ३, २०७८काठमाडौँ- भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले विवादास्पद तीन कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधान मन्त्री मोदीले तीनवटै कानुन फिर्ता लिने घोषणा गरेका हुन् । भारतमा पछिल्लो एक वर्षदेखि तीन वटै कृषि कानून रद्द गर्न माग गर्दै किसानले देशभर प्रदर्शन गर्दै आएका छन् । सम्बोधनका क्रममा प्रधान मन्त्री मोदीले भने, ‘आज म तपाईँलाई, सिङ्गो देशलाई यो भन्न चाहन्छु कि ह
सबै पढ्नुहोस