एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ : महामन्त्री थापा
फाल्गुण ६, २०७८काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन टुट्न सक्ने बताएका छन् । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका हुन् । उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन भने यो गठबन्धन चल्दैन ।’ संकल्प प्रस्ताव पा
सबै पढ्नुहोस