विद्रोह
असार १६, २०७९विद्रोह :: कविता अराजकता र शोषणले सिमा नागेपछी। सर्वहारा वर्गले क्रान्तिको बिउ रोप्दैन भनी।। दलाल,माफियाको अनुहार नवउदारवाद्को भेषमा देखिनेछन। श्रमजिविको हातमा रहेको बिद्रोह बम पद्किदैन भनी।। पुस्तक नपुग्ने ठाउँमा मतपेटिका पुग्छ भन्नी। मल नआउने देशमा बिदेशी सेना आउँछ भनी।। दक्षिणपन्थी,सामन्तीहरु सलबलाउन थाल्छन। सचा-बामपन्थी एक ठाउँमा नभएपछि।। बिचार र सिद
सबै पढ्नुहोस