राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान बलियो बन्दै
फाल्गुण १, २०७९काठमाडौं - सत्तासिन दल नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएका छन् । सात दलीय गठबन्धनको सहारामा सरकारको नेतृत्व गरिरहेको माओवादीले उठाएको राष्ट्रिय सहमतिको एजेन्डामा प्रतिपक्ष दल कांग्रेस र नेकपा एसले बल थपेका हुन् । प्रतिपक्षी दलको समेत विश्वासको मत पाएका प्रधानमन्
सबै पढ्नुहोस