३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुव्र्यवहार
असोज २०, २०७८काठमाडौँ -फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौं पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको एउटा स्वतन्त्र छानबिन आयोगले देखाएको छ । यौन दुव्र्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौं प्रयास गरेको पनि छानबिनका क्रममा खुलासा भएको छ ।बाल यौनदुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरुमा तानिएका विवरण सार
सबै पढ्नुहोस