×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का नेता गोन्जालोको निधन

पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का नेता गोन्जालोको निधन

भदौ २७, २०७८

काठमाडौँ - पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको अन्‍तराष्‍ट्रिय सन्‍चार माध्यमले जनाएका छन् । दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालो विगत २९ वर्षदेखि बन्दीजीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए । त्यस

सबै पढ्नुहोस