पूर्वअफगान सैनिक इस्लामिक स्टेटमा लागेर तालिबानविरुद्ध लड्न थालेको खुलासा
कार्तिक १५, २०७८काठमाडौं- तालिबानले पहिलादेखिनै अमेरिकामथि इस्लामिक स्टेटलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै आएको छ । तालिबानले अमेरिकामाथि लगाएको सो आरोप पुष्टि हुने गरी हालै एक रिपोर्ट प्रकाशित भएको छ । वाल स्ट्रिट जर्लनमा प्रकाशित रिपोर्टमा अमेरिकी तालिमप्राप्त पूर्व अफगान सैनिक र जासुसहरू तालिबानविरुद्ध लड्न भन्दै इस्लामिक स्टेटसँग आबद्ध हुन थालेको उल्लेख छ । तालिबानसँग लड्न भन्दै इस्लामिक स्टेटमा आबद्ध ह
सबै पढ्नुहोस