अफगानिस्तान यसकारण बन्दैछ ‘पृथ्वीकै नर्क’
कार्तिक २३, २०७८काबुल- राजधानी काबुलबाट ५० माइल टाढा पश्चिममा रहेको मैदान वारडकमा मानिसहरुको एउटा भिड लागेको छ । विश्व खाद्य कार्यक्रमम (डब्लूएफपी)को सहयोगमा सरकारले गहुँको पिठो बाढ्ने भएपछि सर्वसाधारणको भिड बढेको हो । तालिवानले भिडलाई शान्त राख्न दबाब दिइरहेको थियो । तर, केही मानिसहरु अनुदानमा वितरण गरिएको पिठो लिन अयोग्य भएको एक सरकारी अधिकारीले बताएपछि उनीहरु आक्रोशित देखिन्थे ।
सबै पढ्नुहोस