अमेरिकामा झरेको पैसा टिप्नेको भिडले सडक जाम
मङ्सिर ५, २०७८काठमाडौँ- अमेरिकामा बख्तरबन्द गाडीबाट पैसा खसेपछि नोट टिप्नेको भिड लाग्दा सडक जाम भएको छ । शुक्रबार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खसेको थियो । उक्त पैसा टिप्नेको भिड लाग्दा सडक जाम भएको हो । सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन् । यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्ट
सबै पढ्नुहोस