आसेपासे पुँजीवाद र सुध्रिनुपर्ने अर्थराजनीति : डा. स्वर्णीम वाग्लेकाे लेख
मङ्सिर १६, २०७८दक्षिण एसियामा हामी सबैभन्दा पुरानो र प्रत्यक्ष उपनिवेशबाट जोगिएको राष्ट्र हौँ । ब्रिटिस–इन्डियाकालीन समयमा हामीले बेलायतसँग युद्ध लड्यौँ । त्यसपछि नै बेलायतलाई अत्यन्त सस्तोमा सैन्य योद्धाहरू पठाउन थाल्यौँ र एकखाले मित्रवत सम्बन्ध कायम गर्यौ । नेपालको भूपरिवेष्ठित अवस्थितिले पनि हाम्रो स्वतन्त्रतालाई रक्षा गरेको थियो । अर्कोतर्फ हाम्रो भूबनोटले व्यापारमा हाम्रो ढुवानी ल
सबै पढ्नुहोस