×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति क्लर्कको निधन

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति  क्लर्कको  निधन

एजेन्सी -  दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन बिहीवार निधन भएकाे छ । दक्षिण अफ्रिकाका अन्तिम श्वेत राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गर्नुभएकाे थियाे । 

उहाँको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको आज बिहान फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो ।  

पूर्वराष्ट्रपति क्लर्ककी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन् ।

प्रतिकृया दिनुहोस्