एसिया कप क्रिकेट : साविक विजेता श्रीलंकाको विजयी सुरुआत
भदौ १४, २०८०काठमाडौं - साविक विजेता श्रीलंकाले एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । श्रीलंकाले घरेलु मैदानमा पाहुना टोली बंगलादेशमाथि ५ विकेटको सहज जित निकालेको हो । बंगलादेशले दिएको १६५ रनको लक्ष्य श्रीलंकाले ३८.६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । श्रीलंकाले लगातार ११ एक दिवसीय क्रिकेटमा जित निकालेको छ । सुरुआत भने श्रीलंकाक
सबै पढ्नुहोस