×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईसीसी विश्वकप क्रिकेटका लागि भारतीय टोलीकाे घाेषणा

आईसीसी विश्वकप क्रिकेटका लागि भारतीय टोलीकाे घाेषणा

काठमाडौं -आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमकाे घाेषणा भएकाे छ । 

रोहित शर्माकाे कप्तानीमा भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले आज मङ्गलवार १५ सदस्यीय टिमकाे घाेषणा गरेकाे हाे । टिममा राेहितसँगै शुभमन गिल, विराट काेहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या (उप–कप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, माेहम्मद शमी, माेहम्मद सिराज र कुलदीप यादव छन् ।

१३ औँ संस्करणकाे प्रतियाेगिता आउँदाे अक्टाेबर ५ देखि नाेभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । भारत सन् १९८३ र २०११ मा गरी दुई पटककाे च्याम्पियन हाे ।

No photo description available.

प्रतिकृया दिनुहोस्