एसिया कप: पाकिस्तानमाथि भारतको शानदार जित
भदौ २६, २०८०काठमाडौं - एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोर खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको शानदार जित निकालेको छ । सोमाबार भएको खेलमा भारतले पाकिस्तानलाई सहजै हराएको हो । कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १२८ रन बनाएको हो । पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै स
सबै पढ्नुहोस