विश्वकप छनोट : तेस्रो स्थानका लागि नेपाल र ओमान खेल्दै
फाल्गुण १२, २०७८काठमाडौँ- आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गत तेस्रो स्थानका लागि नेपालले आज ओमानसँग खेल्दैछ । खेल ओमानको अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ । सेमिफाइनलमा विजयी हुँदै विश्वकपमा छनोट हुन नसकेका नेपाल र ओमान तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । नेपाललाई युएईले र ओमानलाई क्यानडाले हराउँदै विश्वकपका लागि छनोट भएका छन
सबै पढ्नुहोस