नेकोसद्वारा खेलाडी सम्मानित
फाल्गुण ८, २०७८काठमाडौं । नेपाल खेलकुद महासंघ ९नेकोस० ले विभिन्न खेलका खेलाडीलाई शनिबार सम्मान गरेको छ । ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबल खेलाडीलाई उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो । जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरिय
सबै पढ्नुहोस