×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बेन्जेमाको गोलमा रियल म्याड्रिडको जित

बेन्जेमाको गोलमा रियल म्याड्रिडको जित

फाल्गुण १५, २०७८

काठमाडौँ- स्पेनिस ला लिगाको शीर्ष टोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई उसैको मैदानमा १-० गोलले पराजित गरेको छ ।  रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गरे । बेन्जेमाले ८३औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए ।

सबै पढ्नुहोस