×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्व कप क्रिकेट लिग-२ :  १६ सदस्यीय नेपाली टोलीको घोषणा

विश्व कप क्रिकेट लिग-२ : १६ सदस्यीय नेपाली टोलीको घोषणा

फाल्गुण २०, २०७८

काठमाडौं - आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले हिजाे बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कम

सबै पढ्नुहोस