हत्याको आरोपमा भेडालाई जेल सजाय !
असार २६, २०७९काठमाडौँ- हत्या वा अन्य कुनै अपराधमा दोषीलाई सजाय पाएको देख्नु भएको होला, तर अहिलेसम्म सजाय मानिसलाई मात्रै दिइएको थियो । कुनै मुद्दामा अदालतले जनावर अर्थात भेडालाई पहिलो पटक सजाय सुनाइएको छ । एक महिलाको हत्या गरेको अभियोगमा भेडालाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसबाहेक अदालतले धेरै शर्त राखेको छ । रिपोर्टका अनुसार घटना अफ्रिकी देश सुडानको हो । यहाँ एउटा भे
सबै पढ्नुहोस