तनहुँ १ मा ३८७९४ मतपत्र गणना स्वर्णिम वाग्लेकै अग्रता
बैशाख ११, २०८०काठमाडौं- अहिले साँझसम्म तनहुँ १ मा ३८७९४ मतपत्र गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् । भट्टराईले ११६६९ मत पाउँदा वाग्लेले १९६५३ मत पाएका छन् । यस्तै एमालेका सर्वेन्द्र खनालले ६२३६ मत पाएका छन् ।
सबै पढ्नुहोस