×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रीमतीलाई अन्तिम सन्देश पठाएर डडेल्धुराको जंगलमा अस्ताए प्रहरी जवान ठगेन्द्र

श्रीमतीलाई अन्तिम सन्देश पठाएर डडेल्धुराको जंगलमा अस्ताए प्रहरी जवान ठगेन्द्र

धनगढी - डडेल्धुरामा कार्यरत नेपाल प्रहरीका जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ स्थित जंगल क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ निवासी बोहरा हालै चितवन दरबन्दी भई डडेल्धुराबाट रमाना बुझिसकेका थिए।

स्रोतका अनुसार घटना हुनुअघि उनले आफ्नी श्रीमतीलाई भावुक सन्देश र तस्बिर पठाएका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनी जंगलमा मृत भेटिएका हुन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्