इलामको सिडिओ कार्यालमा बिहान ७ बजेदेखि राति अबेरसम्म राहदानी सेवा
फाल्गुण १०, २०७९काठमाडौं-अरूबेला दुई/तीन दिनसम्म पालै नपाउने सेवाग्राहीले एकै दिनमा राहदानीको सबै सेवा पाएपछि बिहानैदेखिको सेवा प्रभावकारी बनेको देखिएको छ। पहाडी जिल्ला इलामका विभिन्न ठाउँबाट सेवा लिन आउनेहरूले एकैदिनमा काम सकिँदा सजिलो भएको बताएका छन्। ‘पहिला-पहिला दुई/तीन दिन समय लाग्छ भन्ने सुनेको थिएँ तर आज मेरो काम एकै दिनमा सकियो,’ बुधबार सेतोपाटीसँग फोनमा कुरा गर्दै इलाम माङ्सेबुङ २ की गोसिका खड्काले भनिन
सबै पढ्नुहोस