×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

कुकुरको जन्मदिनमा काटियो सय केजीको केक, बोलाइयो ४ हजार पाहुना

कुकुरको जन्मदिनमा काटियो सय केजीको केक, बोलाइयो ४ हजार पाहुना

असार १४, २०७९

कर्नाटक- कुकुर मानिसको सबैभन्दा भरपर्दो साथी हो भनेर धेरैले भन्ने गर्छन् । कुकुरले आफ्ना मालिकप्रति देखाउने व्यवहारले पनि धेरैलाई भावुकसमेत बनाउने गर्छ । कुकुरलाई मानिसको सबैभन्दा पुरानो साथीसमेत भन्ने गरिन्छ । आफ्नो यो प्रिय साथीलाई खुसी बनाउन मानिसहरुले विभिन्न क्रियाकलापसमेत गर्ने गर्छन् । यस्तै, भारतका एक व्यक्तिले आफ्नो कुकुरलाई खुसी बनाउन निकै रोचक तरिका अपनाएका छन् ।

सबै पढ्नुहोस