हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेतृ भुसाल
चैत १९, २०८०पर्वत - पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन्। उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छन्। बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उ
सबै पढ्नुहोस