२०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री
पुस १७, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका हुन्। प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर स
सबै पढ्नुहोस