सावधानी पुर्याउन नसक्दा सत्ता गुम्यो : गगन-विश्वप्रकाश
पुस १७, २०७९काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा यो पटक पछि परेको स्वीकार गरेका छन्। शनिबार मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै जनताको मतबाट पहिलो दलका रूपमा विजयी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा सत्ता
सबै पढ्नुहोस