मसहित दोस्रो पुस्ताका नेता सरकारमा जाँदैनौँ : वर्षमान पुन
पुस १७, २०७९काठमाडौँ- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । उनले आफू बाहिरै बसेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सफल पार्न सक्रिय रहने उल्लेख गरे । उनले आफूमात्र नभई दोस्रो पुस्ताका नेताहरू पनि सरकारमा नजाने बताए । ‘मसहित दोस्रो तहका नेताहरू मन्त्रीमा जाँदैनौँ’, पुनले भने, ‘बाहिरै बसे
सबै पढ्नुहोस