आजबाट हलमा लाग्यो ‘डिसेम्बर फल्स’, कस्तो गर्ला ओपनिङ ?
पुस १५, २०७९काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आएको छ । ‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा रिलिज भएको यो फिल्मप्रति ठूलो अपेक्षा राखिएको छ । प्रविण झाको निर्देशन रहेको यस फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य
सबै पढ्नुहोस