×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तारा एअर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

तारा एअर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ- सरकारले तारा एयरको विमान दुर्घटनाबारे छानबीन गर्न समिति गठन गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेकाे हाे ।

आयोगमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्