×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बोरिङबाट निस्केको पानीमा डुबेर एक युवकको ज्यान गयो

बोरिङबाट निस्केको पानीमा डुबेर एक युवकको ज्यान गयो

 धनगढी - कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस्