×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाले मिनेन्द्रलाई किन उमेदवार बनाएनन् ?

देउवाले मिनेन्द्रलाई किन उमेदवार बनाएनन् ?

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूले नेपाली कांग्रेस संसदीय दलको समन्वयस समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिएका कारण आफूलाई उमेदवार नबनाएको खुलासा गरेका छन् ।

समितिबाट आफूले राजीनामा दिएको र अस्वीकृत भएको दुई पत्र फेसबुकमा पोस्ट गर्दै नेता रिजालले लेखेका छन्, ‘हाम्रो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उमेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला पारे, पोस्ट गरेको छु ।’

Minendra Rijal Photo 11665414817.jpg

 

Minendra Rijal Photo1665414817.jpg

 

प्रतिकृया दिनुहोस्