×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

पारिवारिक प्रेम कथामा ‘दिल चुप छ’ टेलिशृंखला तयार

पारिवारिक प्रेम कथामा ‘दिल चुप छ’ टेलिशृंखला तयार

पारिवारिक प्रेम कथामा आधारित टेलिशृंखला ‘दिल चुप छ’ साउन महिनाबाट प्रसारण हुने भएको छ । परिवारभित्र आइपर्ने उतारचढावलाई सूक्ष्म ढङ्गले देखाइने यो शृङ्खला नवल नेपालले निर्देशन गरेका हुन् ।

प्रेमिल विवाहित जोडीको जीवनमा आउने सुखद् र दुखद् क्षण देखाइने शृङ्खलाको मुख्य भूमिकामा सरोज खनाल, सुर्यमाला खनाल, एसराज गराच र रिस्ता बस्नेतलाई देख्न सकिन्छ ।

https://youtu.be/OHpA0NwsaE4

प्रतिकृया दिनुहोस्