×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

'डिएल मेथड'बाट ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा

'डिएल मेथड'बाट ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा

काठमाडौं - नेपालले युएईलाई ९ रनले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग-२ युएईबीचको खेलमा नेपालले युएईलाई ९ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल जिम्बावेमा हुने वर्ल्डकप क्वालिफायर खेल्न पाउने भएको हो।  

टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याइरहेको नेपालले ६ विकेट गुमाएर ४४ ओभरमा २६९ रन बनाएको थियो। 

त्यसैबीच खेल्न नमिल्ने गरी अँध्यारोका भएकोले 'डिएल मेथड'मा गएको थियो। उक्त मेथडअनुसार नेपालले युएईलाई पराजित गरेको हो। 

प्रतिकृया दिनुहोस्