×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोनाबाट एक जनाको मृत्यु ८२ जनामा संक्रमण

कोरोनाबाट एक जनाको मृत्यु ८२ जनामा संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा​ कोरोना ​भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एककाे मृत्यु भएकाे हाे भने ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी उक्त संख्यामा कोरोना संक्रमण देखिएको हाे


 

कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आइसाेलेसनमा २९ जना, आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना उपचाररत छन् । बुधबार मात्रै ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्